तस्विरमा हेर्नुस् चन्द्रमामुनि चम्किलो तारा



काठमाडौं । शुक्रबार साँझ आकाशमा चन्द्रमासँगै शुक्रग्रह पनि देखिएको छ ।

ज्योतिष शास्त्रका अनुसार चन्द्रमा र शुक्र दुवै शीतल ग्रह हुन् ।

प्रत्येक पाँचरसात वर्षमा चन्द्रमा र शुक्र यस्तो अवस्थामा आउँछ ।

चन्द्रमासँगै चहकिलो तारा देखिएपछि धेरैले त्यसलाई चासोपूर्वक हेरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज