निर्वाचत अधिकृत सम्पर्कविहीन भएपछि एनसीसीमा मतदान गर्ने समय सर्‍याे



काठमाडौं । नेपाल कमर्स क्याम्पसले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको नयाँ तालिका सार्वजनिक गरेको छ ।

बिहान ८ बजेदेखि ४ बजेसम्म गर्ने भनिएको मतदानको समय सरेको हो । मतदान साढे ११ बजेदेखि साढे ५ बजेसम्म हुनेछ ।



निर्वाचन अधिकृत सम्पर्कविहीन भएपछि मतदानको समय सारिएको हो ।



निर्वाचन अधिकृत तुल्सी रेग्मी शुक्रबारराति देखिनै सम्पर्कविहीन भएपछि मतदान प्रकिया सुरु हुन सकेको थिएन ।

चैत ५ गते हुने भनिएको स्ववियु निर्वाचन अन्तिम समयमा स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज