दुई महिनापछि कर्णाली प्रदेशसभा बैठक बस्दै



वीरेन्द्रनगर । दुई महिनापछि कर्णाली प्रदेशसभाको बैठक आज आईतबार बस्दैछ ।

बैठक दिउँसो ३ बजे बस्न लागेको संसद् सचिवालयले जनाएको छ ।



प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीका अनुसार अहिलेलाई एजेन्डाबिना नै बैठक आह्वान गरिएको छ ।



कुन विषयमा छलफल गर्ने भन्ने विषय दिँउसो १ बजे बस्ने सर्वदलीय बैठकले निर्णय गर्नेछ ।

गत माघ ६ गते प्रदेशसभाको बैठक स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज