सुनको मूल्य तोलामा ६०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आइतबार ६ रूपैयाँले घटेर एक लाख ९ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।



तेजाबी सुन तोलामा एक लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।



त्यसैगरी, चाँदीको मूल्य भने आइतबार १० रूपैयाँले बढेर १ हजार ३७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज