एकैदिन थपिए १६ कोरोना संक्रमित



काठमाडौं । आइतबार देशभर थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभरबाट ९२१ नमुना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



योसँगै सक्रिय संक्रमितको संख्या ४२ पुगेको छ ।



यो अवधिमा २ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज