चैते दशैँमा गण्डकी प्रदेशले दियो सार्वजनिक विदा



पोखरा । गण्डकी प्रदेश सरकारले चैते दशैँको उपलक्ष्यमा सार्वजानिक बिदा निर्णय गरेको छ ।

प्रदेश मन्त्रीपरिषदको २०७८ चैत १२ गतेको निर्णयअनुसार यसवर्षको चैते दशैँमा पनि सार्वजनिक बिदा दिएको हो ।



यस वर्षको चैत्र शुक्ल अष्टमी(चैते दशैँ) चैत १५ अर्थात आउदो वुधबार परेको छ ।



प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै सो दिन प्रदेशभित्रका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक संस्थानहरु विदा हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज