‘जनयुद्ध दिवस’ खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट



काठमाडौं । फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’का रूपमा मनाउने सरकारको निर्णयविरुद्ध द्वन्द्वपीडितले सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन्।

द्वन्द्वपीडितहरूले ‘जनयुद्ध दिवस’ खारेज गर्नुपर्ने मागसहित आज सर्वोच्चमा रिट दिएका हुन्।



सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलका अनुसार ‘जनयुद्ध दिवस’ खारेज गर्न माग गर्दै आएको रिटमाथि सर्वोच्चले अध्ययन गरिरहेको छ ।



सरकारले गत फागुन १ गते ‘जनयुद्ध दिवस’ का दिन सार्वजनिक बिदासमेत दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज