अपडेट 
छिपहरमाईमा करेन्ट लागेर एक जनाको मृत्यु | पाेखरियामा याेजना शाखा प्रमुख पाण्डेकाे हालीमुहाली, याेजना बिक्री गर्दै | उपेन्द्र आउट भएपछि स्वास्थ्यमन्त्रीमा प्रदीप यादव, रञ्जु ठाकुर र हसिना खान पनि मन्त्री बन्ने | मधेशका मुख्यमन्त्री कार्यालयका उपसचिव साहमाथि बलात्कार मुद्दा, कर्मचारीकै श्रीमतीलाई ब्लाकमेल गरी पटक पटक बलात्कार | एमालेले पनि छोड्यो मधेस सरकार, मुख्यमन्त्री यादव अल्पमतमा | माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन | मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र | छिहरमाईका अध्यक्ष बालविवाह गराउँदै,सूचना लुकाउँदै | लिटिलबडी प्रि-स्कुलका बालबालिकाहरुले एक वर्षमा बचत गरेको रकम सार्वजनिक | नेपाल प्रहरीका ५१९ इन्स्पेक्टरको सरुवा (सूचीसहित) |
२०७९ चैत्र १३, सोमबार १६:४३ बजे

अर्घाखाँची । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले सिंहको बच्चा भएको बताएका छन्।

अर्घाखाँचीमा आयोजित मिशन ग्रासरुट अभियानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



अध्यक्ष ओलीले सिंहको बच्चा एमाले कोहीसँग नडराउने बताए।



अभियानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘नेकपा एमाले सिनो खाने स्यालको बच्चा होइन। बाघको डमरु हो। एमाले सिनो खाने स्यालको बच्चा होइन। सिंहको बच्चा हो। शेरको बच्चा हो।’

उनले एमाले एक्लैसँग ९ लाख बढी सदस्यता रहेको र विभिन्न जनवर्गीय संगठनसमेत रहेको बताए। तर ती सबैमा खिया लागेको उनले बताए।

उनले घोडा नकुदाए कुद्न बिर्सिने भन्दै भुत्ते लागेको पार्टीको खियाहरू हटाउनुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय