नेपालमा एकैदिन थपिए ६९ कोरोना संक्रमित



काठमाडौं । देशभर थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार २६६ वटा नमुना परीक्षण गर्दा ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



आइतबार एक जना संक्रमित निको भएका छन्।



हाल सक्रिय कोरोना संक्रमितको संख्या ६६ पुगेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज