प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि



काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ४.३५ अंकले बढेको छ ।

यो सेसनमा ३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।



१८ कम्पनीको ७९० कित्ता सेयर खरिदबिक्री भएको हो । कुल २३ वटा कारोबार भएको छ ।



कुल १४ कम्पनीको भाउ बढ्दा एउटाको मात्र मूल्य घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज