मन्त्री छान्न सुरु भयो एकीकृत समाजवादीको सचिवालय बैठक



काठमाडौं ।  नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ।

मंगलबार अपरान्ह १२ करिब बजे पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा बैठक सुरु भएको हो।



बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा छलफल र आवश्यक निर्णय हुने बुझिएको छ ।



यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुष्पकमल दाहाल प्रचण्डसँग एकीकृत समाजवादीका नेताहरुले आफूहरुले पाउने मन्त्रालय र संख्याबारे छलफल गरेका थिए ।

दलहरूबीच भागबन्डा नमिल्दा मन्त्रिमण्डल बिस्तार हुन सकेकाे छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज