आरआर क्याम्पसमा तत्काल स्ववियु निर्वाचन गर्न अदालतको आदेश



काठमाडौं । उच्च अदालत पाटनले रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) ,पाटन क्याम्पस र नेपाल कमर्स क्याम्पसमा तत्काल स्ववियु निर्वाचन गराउन आदेश दिएको छ।

न्यायाधीश जगदीश घिमिरेको मंगलबारको एकल इजलासले तीनवटै क्याम्पसमा स्ववियु निर्वाचन तत्काल गराउन अन्तिरिम आदेश दिएको हो।



तोकिएको समयमा स्ववियु निर्वाचन हुन नसकेपछि अनेरास्ववियुको तर्फबाट विद्यार्थीहरूले उच्च अदालतमा रिट दायर गरेका थिए।



रिटमाथि सुनुवाइ गर्दै तत्काल निर्वाचन प्रक्रिया अगाघि बढाउन र १५ दिनभित्रमा लिखित जवाफ पेश गर्न भनेको हो।

स्ववियु निर्वाचन हुन नसकेपछि अनेरास्ववियुको तर्फबाट विद्यार्थीहरूले उच्चमा रिट दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज