थप २४ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । आइतबार देशभर थप २४ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभरबाट एक हजार ४२९ वटा नमुना परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



यही अवधिमा थप ३ जना सङ्क्रमण मुक्त भएका छन् भने २८ हजार ९१० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।



त्यस्तै,७८ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज