उत्तरी चीनको शीत भण्डारमा आगलागी हुँदा ११ जनाको मृत्यु



एजेन्सी । उत्तरी चीनको हेबेई प्रान्तको काङ्झाउ सहरको काङ्सिआन काउन्टीस्थित परित्यक्त शीतभण्डारमा आगलागी भएको छ ।

सोमबार भएको आगलागीमा परी ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।



दिउँसो करिब २ः३० बजे कुइरझुआङ टाउनशिपको डोङकुन गाउँमा रहेको उक्त शीतभण्डार भत्काउने क्रममा आगलागी भएको थियो।



सो आगलागी १०:५५ बजे राति यो निभाइएको थियो । आगलागीको कारणबारे अनुसन्धान भइरहेको बतायएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज