काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.६८ अंकले बढेको छ । यससँगै सूचक १९२०.०९ विन्दुमा आएको छ ।
१ लाख ४१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ११ कम्पनीको ४४१ कित्ता सेयर कारोबार भएको छ ।
९ कम्पनीको भाउ बढ्दा एउटाको भने मूल्य घटेको छ ।
प्रतिक्रिया!