सेवा आयोगका अध्यक्षलाई नेविसंघका कार्यकर्ताले दले मोसो



काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताले मोसो दलेका छन् ।

आफूहरुको माग सम्बोधन नभएको भन्दै सोमबार दाहाललाई उनीहरूले मोसो दलेर दुर्व्यवहार गरेका हुन् । उपकुलपतिले माग सम्बोधनको लागि वार्ता गरे पनि सेवा आयोगले आफ्ना मागहरूको वेवास्ता गरेकोले मोसो दलेर चेतावनी दिएको नेविसंघ मोरङका सभापति सरोज पोखरेलको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज