अपडेट 
भ्रष्टाचारको आरोप : छिपहरमाईका अध्यक्ष गुप्ताको विकास बजेटमा अख्तियारको चासो, फर्जी काम गरि भुक्तानी गरिएको ठेक्कामाथि गहन छानविन | महालक्ष्मी बिकास बैंक वीरगंजमा कारोबार गर्दै हुनुहुन्छ भने सावधान ! तपाईकै पैसा नपाउन पनि सक्छ... | इन्स्पेक्टरको संरक्षणमा प्रसौनीभाठ्ठाबाट खुलेआम तस्करी | एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त, शपथग्रहण सोमबार | लोसपाबाट मन्त्री छान्ने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई | सीमलताल दुर्घटना : नारायणीमा मृत भेटिएका साह गणपति डिलक्सको यात्रु भएको पुष्टि | बेहुली भित्र्याएको भोलिपल्टै बेहुलाको मृत्यु | सिमलताल पहिरोले बगाएकाे बसमा बहुदरमाईका दुई विद्यार्थी पनि वेपता | प्रिन्सपल्स एशोसियसनको वीरगंज नगर समिती गठन, अध्यक्षमा नवीन मिश्र | वीरगंजको ईनरुवामा सशस्त्र प्रहरीको छापा, सात लाख बढीको कपडा बरामद |
२०८० आश्विन २, मंगलवार ०६:५२ बजे

वीरगंज – दशै नजिकिए संगै पर्साको सिमानाकामा अबैध गतिविधि चोरी तस्करी बढेबको छ । सशस्त्र प्रहरीले पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ नगवास्थित सीमा ईलाकाबाट २०८० असोज १ गते करिब १० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद भएको छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले उल्लेखित मूल्यको १० बोरा लत्ताकपडा बरामद गरेको हो ।

भारतबाट अबैध रुपले १० वटा साईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेका व्यक्ति भने टाढैबाट सुरक्षा फौजलाई देख्नासाथै सोही ठाउँमा लत्ताकपडाछाडी साईकल लिई फरार भएका थिए ।

बरामद लत्ताकपडा वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको सशस्त्र प्रहरी बल नेपालले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय