कलैया । २०८० असाेज २२ गते जिल्ला प्रहरी कार्यालय बाराका कार्यालय प्रमुख सुरेश प्रसाद काफ्लेबाट बारा जिल्लास्थित रहेका १६ वटा स्थानीय तहका नगर प्रमुख/उप-प्रमुख/अध्यक्ष/ उपाध्यक्षहरूसंग चाडबाड लक्षित अन्तरक्रिया सम्पन्न गरिएकाे छ ।


जिल्ला प्रहरी कार्यालय बाराको सभा हलमा परिचयात्मक कार्यक्रमसंगै हिन्दुहरूको महान् चाड बडा दशै, शुभ दीपालवी एंव छठ पर्व समतेको विषयमा अन्तरक्रिया गरिएकाे थियाे ।
अन्तरक्रियामा शान्ति सुरक्षा कायम गर्ने लगायत अन्य विभिन्न समसामाहिक विषयमा आवश्यक छलफल तथा अन्तरक्रिया कार्यक्रमका साथ समापन गरिएको थियाे ।
प्रतिक्रिया!