कांग्रेसलाई अन्तर्घातको रोगबाट मुक्त गर्नु आवश्यक : देउवा



धनुषा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई अन्तर्घातको रोगबाट मुक्त बनाउनुपर्ने बताएका छन् । जनकपुरमा कांग्रेस मधेश प्रदेश सम्मेलनको बिहीबार उद्घाटन गर्दै देउवाले कांग्रेस पार्टीमा रहेको अन्तर्घात रोग मधेशबाटै अभियान चलाएर रोगमुक्त बनाउनु पर्ने बताए ।

समानुपातिक निर्वाचन प्रणाली भएकोले कसै पनि बहुमत आउने सम्भावना धेरै कम हुन्छ,’ देउवाले भने, ‘अहिले कांग्रेस ठूलो पार्टी भए जस्तै भोलिका दिनमा अन्तर्घात नगरी ठूलो पार्टी बनाउने अभियान मधेश प्रदेशबाटै सुरु गर्नु आवश्यक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज