लागुऔषधविरुद्ध लड्ने रणनीति तय गर्न आज धनगढीमा पूर्व प्रहरी सम्मेलन हुँदै



[ad_1]

कैलाली । धनगढीमा आज पूर्व प्रहरी सम्मेलन हुँदैछ । लागुऔषधविरुद्ध लड्ने रणनीति तय गर्न सुदूरपश्चिमका पूर्व प्रहरीको भेला धनगढीमा हुन लागेको हो ।

पूर्व वरिष्ठ प्रहरी उपरीक्षक मोहनराज जोशीका अनुसार सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ ।



पूर्व प्रहरी संघ सुदूरपश्चिम प्रदेशले आयोजना गर्ने सम्मेलनमा सुदूरपश्चिमका पूर्व प्रहरीको सहभागिता रहनेछ ।



सम्मेलनका सहभागीलाई प्रशिक्षण दिन लागुऔषध दुर्व्यसन व्यवस्थापनको क्षेत्रका अन्तर्राष्ट्रिय विज्ञ तथा नार्कोनान अमेरिकाका दक्षिण एसिया प्रमुख पूर्व वरिष्ठ प्रहरी उपरीक्षक वसन्तराज कुँवर पनि धनगढी आइपुगेका छन् ।



[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज