आइफोन-१४ भदौ २३ गते सार्वजनिक हुने

बीरगंज एक्सप्रेस
२०७९ भाद्र १०, शुक्रबार ०२:२१ बजे

काठमाडौं । विश्वको चर्चित मोवाइल कम्पनि एप्पलले आइफोन-१४ अन्तर्गतको स्मार्ट फोन २३ भदौंमा सार्वजनिक गर्ने भएको छ ।

एप्पलले २३ भदौंमा ‘एप्पल इभेन्ट’को आयोजनामार्फत आइफोन-१४ सिरिजको स्मार्टफोन सार्वजनिक गर्न लागेको हो ।

एप्पलले एक भिडियो क्लिप्स सार्वजनिक गर्दै विश्वमा नै सबैभन्दा बढी रुचाईएको स्मार्ट फोनका लागि प्रतिक्षा गर्न सर्वसाधरणलाई अनुरोधसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्