पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको विजयादशमीका अवसरमा सर्वसाधारणलाई टीका तथा जमरा नलगाइदिने हुनुभएको छ। मुलुकमा हालै भएका प्राकृतिक विपत्ति, जनधनको क्षति र असहज परिस्थितिलाई मध्यनजर गर्दै उहाँले यस...
