सर्लाहीमा कार दुर्घटना : चालकको मृत्यु, दुई जना घाइते
सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका–२ स्थित सङ्ग्रामपुर पुलनजिक हुलाकी राजमार्गमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। शुक्रबार महोत्तरीबाट सर्लाहीतर्फ आउँदै गरेको भारतीय नम्बर...
