भारतको बिहारमा डुङ्गा दुर्घटना स् १३ बालबालिकाको मृत्यु, मृतकका परिवारलाई ६ लाख भारु राहत
भारत । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा पल्टिँदा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ। दुर्घटनामा ज्यान गुमाउने सबै बालबालिका १५ वर्ष वा सोभन्दा कम...
