संसदीय सुनुवाइ समितिद्वारा दुई राजदूत अस्वीकृत, एकको नाम यथास्थितिमा
काठमाडौं । सरकारले विभिन्न मुलुकका लागि सिफारिस गरेका राजदूतमध्ये दुई जनाको नाम संसदीय सुनुवाइ विशेष समितिले अस्वीकृत गरेको छ। सार्वजनिक रूपमा उठेका प्रश्न, आर्थिक लेनदेनसम्बन्धी आरोप र व्यक्तिगत आचरणबारे अध्ययन...
