सशस्त्रमा सईमा बढुवा भएका १३३ जनाको बढुवा नियुक्ति तथा पदस्थापन

बीरगंज एक्सप्रेस
२०७९ श्रावण १६, सोमबार १०:३० बजे

काठमाडौं – सशस्त्र प्रहरी बल, नेपालले बढुवा भएका १३३ सशस्त्र नायब निरीक्षक (सई) हरूको बढुवा नियुक्ति तथा पदस्थापन गरेको छ ।

सशस्त्र प्रहरी उपरीक्षक अच्युतकुमार मजगैया सदस्य सचिव रहेको बढुवा समिति सचिवालयले साउन ५ गते बढुवा सिफारिस गरेका उनीहरूको सोमबार बढुवा नियुक्ति तथा पदस्थापन भएको हो ।

हेरौं बढुवा नियुक्ति तथा पदस्थापन सूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्