वीरगञ्ज महानगरपालिका वडा नं २४ व्याग तथा शैक्षिक सामग्री वितरण।

संवाददाता
२०८० असार १४, बिहीबार २२:२१ बजे

वीरगञ्ज १४ असार

समाज परिवर्तन नेपालको आयोजना वीरगञ्ज महानगरपालिका वडा २४ रामगढवाको आर्थिक सहयोगमा श्री राम सुरत सिंह नेपाल राष्ट्रिय आधारभुत बिधालयका विधार्थी लाई व्याग तथा शैक्षिक सामग्री वितरण गरिएको छ।

सो कार्यक्रमका प्रमुख अतिथि वरवीरगञ्ज महानगरपालिका वडा नं २४ का वडा अध्यक्ष विजय प्रसाद कुर्मी विधार्थीहरुको शिक्षामा पहुँचको लागि व्याग तथा शैक्षिक सामग्री वितरण गरिएको प्रमुख अतिथि कुर्मीले बताए।

कार्यक्रममा विधालयका प्रध्यानाध्यापक निरन्जन न्यौपाने, महिला वडा सदस्य सिता देवी बैठा,हिरा देवी समाजसेवी ,हबिब मियाँ, लालबाबु कुर्मी लगायत स्थानीयवासी सहभागिता रहेको थियो भने कार्यक्रमको अध्यक्षता समाज परिवर्तन नेपालका सचिव राहुल साहले गरेका

थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

संवाददाता

संवाददाता

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्