धनुषाका एसपी वसन्त रजौरेलाई कारबाही गर्न महानिरीक्षक सिंहकाे निर्देशन
धनुषा – धनुषाका एसपी वसन्त रजौरेमाथि विभागीय कारबाही गर्न प्रहरी प्रधान कार्यालयले मधेस प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिएको छ। मातहतमा राम्रोसँग निगरानी र नियमन गर्न नसकेको आरोपमा उनीमाथि कारबाही गर्न...
