पत्रकार नरेश सरार्फको निधन



बिरगंज । पत्रकार नरेश सरार्फको आज बिहान व्यायाम गर्दागर्दै हृदयघात भइ निधन भएको भएको छ ।

नारायणी अस्पतालका चिकित्सक डा दीपक चौरसियाले अस्पतालमा ल्याउँदै गर्दा बाटो मै पत्रकार सर्राफकाे निधन भइसकेको पुष्टि गर्नुभयो।

पत्रकार सरार्फको शव नारायणी अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज