पोखरियामा एमालेको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न।
पोखरिया – २१ असोज । नेकपा एमाले नगर कमिटीको आयोजनामा आज पोखरीयामा शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। नगर अध्यक्ष विन्ध्याचल ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा लोसपा बाट...
