सिट बाँडफाँटमा सहमति खोज्न बालुवाटारमा गठबन्धनको बैठक बस्दै



काठमाडौं । सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनका शीर्ष र कार्यदलका सदस्यको संयुक्त बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा दिउँसो २ बजे बैठक बस्न लागेको हो ।



बुधबार पनि शीर्ष दल र कार्यदलका सदस्यहरु बीच छलफल भएको थियो ।



कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाले आफूले दाबी गरेको क्षेत्रबाट घट्न तयार नभएपछि बैठक लम्बिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज