वीर अस्पताल जाँदै बालेन्द्रको डोजर, अस्पताल अगाडिका टहरा भत्काइँदै



काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पतालअगाडिका टहरामा डोजर चलाउने तयारी गरेको छ ।

औषधि पसल राखिएका टहरा भएको क्षेत्रको नक्सापास हेर्दा ‘गार्डेन’ देखिएकोले डोजर चलाउने तयारी गरिएको महानगरले जनाएको छ ।



बुधबार त्यहाँको टहरा भत्काउन २४ घण्टे अल्टिमेटम दिइएको थियो ।



दिउँसो १ बजे वीर अस्पताल अगाडी फार्मेसीहरु संचालन भएका टहराहरु भत्काउन लागिएको महानगरले जनाएको छ ।

बुधबार नक्साल क्षेत्रका संरचनामा महानगरको डोजर चलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज