स्थानीयको अवरोधका कारण पृथ्वी राजमार्ग अवरुद्ध



काठमाडौँ । दुर्घटनाको विषयलाई विवाद बढ्दा स्थानीयले पृथ्वी राजमार्गमा सवारी आवागमन रोकेका छन् ।

धादिङको गजुरीस्थित पृथ्वी राजमार्गमा आज बिहान भएको दुर्घटनाको विषयलाई लिएर स्थानीय र प्रशासनबीच विवाद भएको थियो ।



स्थानीय र विद्यार्थीहरूले अवरोध गरेको कारण सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ ।



घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज