माओवादी उपमहासचिव यादवले गरे प्रदेश कमिटीको बैठक बहिस्कार



[ad_1]

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवले प्रदेश कमिटीको बैठक बहिस्कार गरेका छन् ।

माओवादी मधेस प्रदेश कमिटीको तीन दिन चलेको बैठकमा यादव बैठकमा अनुपस्थित भएका हुन् ।



मधेस प्रदेशमा विवाद हुँदा प्रदेश कमिटी समेत बन्न सकेको छैन । प्रदेशका इन्चार्ज गणेश साह मात्रै छन् भने अरू सदस्य मात्रै राखिएको छ ।



मधेस प्रदेश कमिटीको बैठकमा पार्टीका पदाधिकारी सहित स्थायी समिति, केन्द्रीय सदस्य र प्रदेश सदस्यहरू सहभागी भएका थिए ।



[ad_2]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज