नेपाल प्रहरीका ४८ एसपीको सरुवा



काठमाडौं । नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा भएको छ । माघ १ गतेदेखि लागू हुने गरी एसपीहरुको सरुवा भएको हो ।

अपराध अनुसन्धान कार्यालयको अनुसन्धान शाखाका एसपी काजी कुमार आचार्यलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा पठाइएको छ ।

रुपन्देहीका एसपी प्रदीप क्षेत्रीको भने नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहमा सरुवा भएको छ । रुपन्देहीमा जनक बहादुर शाहीको सरुवा भएको छ ।

हेर्नुहोस् सरुवाको सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज