सशस्त्र प्रहरी बलमा एकैपटक ८२ जना एसपीको सरुवा



काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले एकैपटक ठूलो संख्यामा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।

माघ ४ गते आइतबारदेखि लागु हुने गरी ८२ जना एसपीहरुको सरुवा गरिएको हो ।

सशस्त्र प्रहरी निवयमावली २०७२ को नियम ३४ अनुसार सरुवा भएका एसपीहरुको तलब, भत्ता तथा राशन सरुवा भएको कार्यालयबाट दिइने गरी सरुवा गरिएको हो ।

सरुवा सूची अनुसार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय सीमा सुरक्षा विभागमा कार्यरत दिपक कुमार थापालाई प्रधान कार्यालय अन्तर्गतकै कार्यविभाग शाखामा सरुवा गरिएको छ ।

यस्तो छ सरुवा सूची :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज