अंन्सारको सकृताले होटल व्यवसायी संघ पर्साका पदाधिकारीहरुले गरे माओवादी केन्द्र प्रवेश
वीरगञ्ज १६ भदौ पर्सा जिल्लामा माओवादी प्रति बढ्यो जनताको विश्वासः रहबर अन्सारी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का बीरगंज महानगर ईन्चार्ज रहबर अन्सारीले बीरगंजका चर्चित होटल व्यवसायी संघ पर्साका पदाधिकारीहरु...
