इन्स्पेक्टरको संरक्षणमा प्रसौनीभाठ्ठाबाट खुलेआम तस्करी
वीरगंज । मुलुकको अन्तर्राष्ट्रिय सीमानामा अपराध तस्करीलाई नियन्त्रण गर्न तैनाथ गरिएको सशस्त्र प्रहरी बलका कै संरक्षणमा तस्करी मौलाएको छ । बिओपी प्रसौनीभाठ्ठाका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रकाश भुजेलको संरक्षणमा प्रसौनीभाठ्ठा...
