वरिष्ठ सई भण्डारीले हुन्डी, लागुऔषध र गैरकानूनी कारोबार ठप्प पारे
वीरगन्ज,१७ भदौ । पर्साकाे इनरवा प्रहरी चौकीमा आएको दुई महिनामै वरिष्ठ प्रहरी नायब निरीक्षक हिमाल भण्डारीले हुन्डी, लागुऔषध र गैरकानुनी कारोबार ठप्प पारेर नयाँ रेकर्ड बनाएका छन्। इनरवा नाका नेपाल-भारत...
