फर्पिङका ईन्सपेक्टर विवादमा : राजश्व अनुसन्धानलाई बुझाउनुपर्ने बहुमुल्य हिरा व्यापारीलाई नै फिर्ता गरेको खुलाशा !
काठमाडौं । राजधानी प्रवेश गर्ने विभिन्न नाकाहरु मध्ये पर्दछ फर्पिङ । सोही नाकामा नेपाल प्रहरीको इन्सपेक्टरको टोली परिचालन गरिएको हुन्छ । नाकाबाट हुने तस्करी, बहुमुल्य बस्तु नियन्त्रण र राजश्व अनुसन्धान...
