एसपी मगरको प्रतिबद्धता: कसैसंग कुनै सम्झौता नगर्ने, कसुर अनुसारको कारवाही गरेर कानुनी कटघेरामा ल्याउने
रौतहट, १८ साउन । जिल्ला प्रहरी कार्यालय रौतहटमा आउनु भएका प्रहरी उपरिक्षक विरबहादुर बुढा मगर र संचारकर्मीहरु विच बुधवार अन्तरक्रिया एवं परिच्यात्मक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय...
