डिएसपी घिमिरेलाई पूर्ण शान्ति, इन्सपेक्टर थापालाई योगेन्द्र स्मृती पुरस्कार
काठामाडौं । ६७औं प्रहरी दिवस २०७९ का अवसरमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु पुरस्कृत भएका छन् । यो वर्ष कानून कार्यान्वयन गर्ने क्रममा योगदान पुर्याोएबापत प्रहरी नायव उपरीक्षक...
