नेपाल प्रहरीका १३ जना एसपीहरूको काज सरुवा

बीरगंज एक्सप्रेस
२०७९ श्रावण १५, आईतवार १४:४५ बजे

काठमाडौं – नेपाल प्रहरीका १३ जना प्रहरी उपरीक्षक (एसपी) हरूको काज सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले आइतबार प्रकाशित गरेको सूचनामा आवश्यकताअनुसार १३ जना एसपीको काज सरुवा गर्ने निर्णय गरिएको उल्लेख छ ।

हेराैं काज सरुवा सूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्