[ad_1]
काठमाडौं । भारतीय चर्चित तथा हिपहप गायक हनी सिंह पहिलो पटक नेपाल आउने भएका छन् ।
सिंह चैत २५ गते काठमाडौं बौद्धस्थित होटल ह्यात रिजेन्सीको सांगीतिक कार्यक्रममा सहभागी हुन लागेका हुन्।
युनिफाइ नेपालको आयोजनामा हुने कार्यक्रममा उनको सहभागिता रहने आयोजकले जनाएका छन्।
सिंहका चर्चित गीत ‘ब्लु आइज’, ‘धिरे धिरे’ र ‘चार बोतल भोड्का’ लगायतका गीतहरू चर्चित छन् ।
[ad_2]
प्रतिक्रिया!