पहिलो पटक नेपाल आउँदै भारतीय गायक हनी सिंह

न्यूज डेस्क
२०७९ फाल्गुन ३०, मंगलवार १४:०० बजे

[ad_1]

काठमाडौं । भारतीय चर्चित तथा हिपहप गायक हनी सिंह पहिलो पटक नेपाल आउने भएका छन् ।

सिंह चैत २५ गते काठमाडौं बौद्धस्थित होटल ह्यात रिजेन्सीको सांगीतिक कार्यक्रममा सहभागी हुन लागेका हुन्।



युनिफाइ नेपालको आयोजनामा हुने कार्यक्रममा उनको सहभागिता रहने आयोजकले जनाएका छन्।



सिंहका चर्चित गीत ‘ब्लु आइज’, ‘धिरे धिरे’ र ‘चार बोतल भोड्का’ लगायतका गीतहरू चर्चित छन् ।



[ad_2]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्