मन्त्री र उम्मेदवार छान्न कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा सरकारमा जाने मन्त्रीहरुका बारेमा छलफल भइरहेको हो। बैठकले सरकारमा जाने मन्त्री र...
