नेपाल प्रहरीका ३१ प्राविधिक सई वरिष्ठ सईमा बढुवा सिफारिस [सूचिसहित]
काठमाडौं । नेपाल प्रहरीका ३१ प्राविधिक प्रहरी नायब निरीक्षक (सई) प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) मा बढुवाका लागि सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयमा बुधबार बसेको बढुवा समितिको...
