मन्त्री छान्न जसपा संसदीय दलको बैठक बस्दै

न्यूज डेस्क
२०७९ चैत्र १६, बिहिवार ११:५८ बजे

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक बस्दै छ।

नयाँ मन्त्रीहरूको नाम टुंगो लगाउनका लागि पार्टी केन्द्रीय कार्यालयमा १२ः३० बजे बैठक बस्न लागिएको हो।



सत्ता गठबन्धन जसपाले २ मन्त्रालय लिने समझदारी बनेको छ।



स्रोतका अनुसार जसपाले शहरी विकास सहित अन्य एक मन्त्रालय पाउने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्