प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार



काठमाडौंं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५८ अंकले बढेको छ । यससँगै सूचक १९२०.०१ विन्दुमा अडिएको छ ।

३ लाख ४४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।



१२ कम्पनीको ६९१ कित्ता सेयर खरिदबिक्री भएका छन् । यो सेसनमा कुल २२ वटा कारोबार भएको हो ।



७ कम्पनीको भाउ बढ्दा ४ वटाको भने मूल्य बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज