लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्दै



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को भागमा श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय परेको छ ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले शरतसिंह भण्डारीको नाम श्रममन्त्रीमा पठाउने तयारी गरेका हुन्



। त्यसको औपचारिक निर्णय गर्ने दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ।



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सरकारलाई पूर्णता दिने तयारी गरेका छन्।

भण्डारी मंसिर ४ मा भएको निर्वाचनमा महोत्तरी २ बाट सांसद निर्वाचित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज